झापा २ मा घिमिरेको अग्रता

झापा | मंसिर ५, २०७९

झापा २ मा घिमिरेको अग्रता

झापा:   झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले १ हजार ४३२ मतसहित अग्रता लिएका छन् ।


३ हजार ८७७ मत गनिसक्दा नेकपा माओवादी केन्द्रका हरिकुमार राना मगर ८३९ मतसहित दोस्रो स्थानमा छन् ।


माओवादीलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०३ मत प्राप्त गरेका छन् ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्